Back to all sets

International Relations — Set 5

10 Questions with Answers & Explanations

Set 5 of 24

1

सन् २०२६ फेब्रुअरी १७ मा बङ्गलादेशको नयाँ प्रधानमन्त्रीका रूपमा कुन राजनीतिज्ञ चयन भएका हुन् ?

Options

Select an option above to reveal the answer.

2

वि.सं. २००७ साल पूर्व नेपालको दौत्य सम्बन्ध कायम भएका देशहरु र सम्बन्ध कायम भएको मितिको वीचमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

a. बेलायत

Group B

1. १७ मे १९३४

Group A

b. भारत

Group B

2. २५ अप्रिल १९४०

Group A

c. अमेरिका

Group B

3. १३ जुन १९४७

Group A

d. फ्रान्स

Group B

4. २० अप्रिल १९४९

3

विमस्टेकको संगठनात्मक संरचनामा तलकामध्ये कुन पर्दैन ?

Options

Select an option above to reveal the answer.

4

जापानको प्रधानमन्त्रीमा सन् २०२६ फेब्रुअरीमा चयन हुन सफल राजनीतिज्ञ को हुन्?

Options

Select an option above to reveal the answer.

5

तलका भनाइका सम्बन्धमा विचार गर्नुहोस् :

Statements

1. नेपालले 14 डिसेम्बर 1955 मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्‍यो।

2. नेपालले सबैभन्दा पहिले सदस्यता प्राप्त गरेको अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघ हो।

6

नेपाललाई शान्ति क्षेत्रको रुपमा गरिएको प्रस्तावलाई समर्थन गर्ने प्रथम पाँच राष्ट्रहरुलाई सुरुदेखि पछिल्लोको क्रममा राख्दा कुन विकल्प सही छ ?

Options

Select an option above to reveal the answer.

7

मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो?

Options

Select an option above to reveal the answer.

8

‘शान्ति र समृद्धिका लागि गहन एकता’ कुन सार्क शिखर सम्मेलनको नारा हो ?

Options

Select an option above to reveal the answer.

9

विश्व व्यापार संगठनका सम्बन्धमा तलका भनाई अध्ययन गर्नुहोस् :

Statements

a. WTO को सर्वोच्च अंग मन्त्रिस्तरीय सम्मेलन हो ।

b. WTO को मन्त्रिस्तरीय सम्मेलन २/२ वर्षमा आयोजना हुन्छ ।

c. WTO संयुक्त राष्ट्र संघको २० औं विशिष्टीकृत संस्था हो ।

d. WTO का प्रमुख अङ्गहरु तीन ओटा छन् ।

10

परराष्ट्र मामिला सम्बन्धी पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गरेको असंलग्न राष्ट्रहरुको वाङडुङ सम्मेलन कहिले भएको थियो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →