Back to all sets

International Relations — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 24

1

संयुक्त राष्ट्र संघको बडापत्र (Charter) को Chapter- VI मा कुन प्रावधान रहेको छ ?

Options

Select an option above to reveal the answer.

2

सार्क शिखर सम्मेलन र सम्मेलन स्थलका सम्बन्धमा कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

3

विश्व व्यापार संगठन (WTO) को कार्यक्षेत्र भित्र कुन-कुन विषयहरू पर्दछन् ?

Statements

क. वस्तु व्यापार

ख. सेवा व्यापार

ग. व्यापार सम्बद्ध वौद्धिक सम्पत्ति अधिकार

4

विश्व व्यापार संगठनको पुरानो रुप GATT को स्थापना कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

5

दोक्लाम भन्ने ठाउँमा देखिएको चीन र भारत बीचको तनाव अन्त्य गर्ने सम्बन्धमा कहिले सहमती पत्रमा हस्ताक्षर भयो ?

Options

Select an option above to reveal the answer.

6

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरू कुन-कुन हुन् ?

Options

Select an option above to reveal the answer.

7

२०१८ अप्रिलमा संयुक्त राष्ट्र संघको लैङ्गीक समानता तथा सशक्तिकरण सम्बन्धी निकाय UN WOMAN को कार्यकारी बोर्ड सदस्यमा नेपालसँगै निर्वाचित भएका एसिया-प्रशान्त क्षेत्रका देशहरू कुन-कुन हुन् ?

Statements

क. भारत

ख. बंगलादेश

ग. मंगोलिया

8

सन् १९४८ डिसेम्बर १० मा जारी गरिएको मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा कति ओटा धारा रहेको छन् ?

Options

Select an option above to reveal the answer.

9

वि.सं. २००७ साल पूर्व नेपालको दौत्य सम्बन्ध कायम भएका देशहरु र सम्बन्ध कायम भएको मितिको वीचमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

a. बेलायत

Group B

1. १७ मे १९३४

Group A

b. भारत

Group B

2. २५ अप्रिल १९४०

Group A

c. अमेरिका

Group B

3. १३ जुन १९४७

Group A

d. फ्रान्स

Group B

4. २० अप्रिल १९४९

10

संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधन ......... मा २०१८ अगस्ट ....... मा भएको हो ।

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →