Back to all sets

International Relations — Set 2

10 Questions with Answers & Explanations

Set 2 of 24

1

सार्कको खर्चको बाँडफाँटमा बराबर जिम्मेवारी भएका देशहरुको समुह कुन ठीक छ ?

Statements

अ) पाकिस्तान, नेपाल, श्रीलंका

आ) नेपाल, बंगलादेश, श्रीलंका

इ) भुटान, माल्दिभ्स, अफगानिस्तान

ई) नेपाल, श्रीलंका, अफगानिस्तान

2

'World Conscience' नामक वार्षिक प्रकाशन तहका मध्ये कुन संस्थाको हो ?

Options

Select an option above to reveal the answer.

3

‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो?

Options

Select an option above to reveal the answer.

4

संयुक्त राष्ट्र संघको बारेमा तल केही कथन उल्लेख गरिएको छ :

Statements

अ) संयुक्त राष्ट्र संघको पहिलो महासभा न्यु योर्कमा बसेको थियो।

आ) महासचिवको नियुक्तिको सिफारिस सुरक्षा परिषद्ले गर्दछ।

5

फोर्ब्स म्यागाजिनले २०१८ मा सार्वजनिक गरेको विश्वका शक्तिशाली व्यक्तिहरूको सूचीमा पहिलो नम्बरमा को रहेका छन् ?

Options

Select an option above to reveal the answer.

6

अन्तर्राष्ट्रिय दिवसहरूको जोडामा कुन गलत हो ?

Statements

क. विश्व पर्यटन दिवस - २७ सेप्टेम्बर

ख. विश्व मुटु दिवस - २४ सेप्टेम्बर

ग. अन्तर्राष्ट्रिय वृद्ध दिवस - १ अक्टोबर

घ. अन्तर्राष्ट्रिय युवा दिवस - १२ अगष्ट

7

चौथो विश्व महिला सम्मेलनद्वारा पारित महिला विकास सम्बन्धी १२ वटा सरोकारका क्षेत्रमा तलको कुन पर्दैन ?

Options

Select an option above to reveal the answer.

8

तलका भनाईहरुमा विचार गर्नुहोस् :

Context: माथिको कुन भनाई सही छ/छन् :

Statements

1. नेपालको लागि पहिलो अमेरिकी गैर आवासिय राजदुत चेप्टर वाओल्स थिए ।

2. नेपालमा कार्यरत Peace Corpse Volunteers अमेरिकासँग सम्बन्धित छ ।

3. अमेरिकाका लागि प्रथम नेपाली राजदुत ऋषिकेश शाह हुन् ।

4. नेपालमा कार्यरत अमेरिकी सहयोग नियोग USAID हो ।

9

इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ औँ संस्करण कहिले देखि सुरु भएको हो ?

Options

Select an option above to reveal the answer.

10

विमस्टेकको संगठनात्मक संरचनामा तलकामध्ये कुन पर्दैन ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →