विश्वकप फुटबल, २०१८ को आधारमा जोडा मिलाउनुहोस् :
Match the Following
Group A
क. सर्वोत्कृष्ट खेलाडी
Group B
१. किलियन एम्बाप्पे
Group A
ख. सर्वाधिक गोलकर्ता
Group B
२. थिआउट कोर्टोइस
Group A
ग. सर्वोत्कृष्ट गोलरक्षक
Group B
३. हेरी केन
Group A
घ. सर्वोत्कृष्ट युवा खेलाडी
Group B
४. लुका मोड्रिच