Back to all sets

International Relations — Set 11

10 Questions with Answers & Explanations

Set 11 of 24

1

सार्कको अठारौँ शिखर सम्मेलनमा सबै सदस्य राष्ट्रले औपचारिक सम्झौता गरी सहमति गरेको विषय कुन हो ?

Options

Select an option above to reveal the answer.

2

संयुक्त राष्ट्रसंघीय बालकोष (UNICEF) को प्रधान कार्यालय कहाँ रहेको छ ?

Options

Select an option above to reveal the answer.

3

एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२६ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

Options

Select an option above to reveal the answer.

4

विश्व अहिंसा दिवस कहिले पर्छ ?

Options

Select an option above to reveal the answer.

5

‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन्?

Options

Select an option above to reveal the answer.

6

फकल्याण्ड टापूको विषयलाई लिएर ......... र ......... विच सन् ......... मा युद्ध भएको थियो ।

Options

Select an option above to reveal the answer.

7

युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?

Options

Select an option above to reveal the answer.

8

काठमाडौँमा सम्पन्न भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको नारा के रहेको थियो ?

Options

Select an option above to reveal the answer.

9

संयुक्त राष्ट्र संघको ट्रस्टको रूपमा United Nations Democracy Fund (UNDF) को स्थापना कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

10

अरब लिगको स्थापना कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →