Back to all sets

International Relations — Set 10

10 Questions with Answers & Explanations

Set 10 of 24

1

संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) का रूपमा मनाइने भएको छ ?

Options

Select an option above to reveal the answer.

2

बिम्स्टेक (BIMSTEC) मा सदस्य नभएका सार्क (SAARC) राष्ट्र कुन कुन हुन् ?

Options

Select an option above to reveal the answer.

3

विश्व व्यापार संगठनको पुरानो रुप GATT को स्थापना कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

4

तलका मध्ये कुन पुरस्कारलाई 'वैकल्पिक नोबेल पुरस्कार' (Alternative Nobel Prize) भनी चिनिन्छ?

Options

Select an option above to reveal the answer.

5

विश्वकप फुटबल, २०१८ को पहिलो खेल कहिले भएको थियो ?

Options

Select an option above to reveal the answer.

6

३७ वर्ष लामो शासन गरेका जिम्बावेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेले कहिले पदबाट राजीनामा दिएका हुन् ?

Options

Select an option above to reveal the answer.

7

विमस्टेकको संगठनात्मक संरचनामा तलकामध्ये कुन पर्दैन ?

Options

Select an option above to reveal the answer.

8

SAARC को बडापत्रका भाग अनुसार सुरुबाट अन्त्यतिर जाँदा कुन क्रम सही छ ?

Options

Select an option above to reveal the answer.

9

संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

Options

Select an option above to reveal the answer.

10

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्य बाहेकका सदस्य देशहरूमध्ये उक्त संगठनको बजेटमा सबैभन्दा बढि योगदान पुऱ्याउने देश कुन हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →