Back to all sets

History — Set 6

10 Questions with Answers & Explanations

Set 6 of 15

1

नेपालमा बिफर उन्मूलनको घोषणा कहिले गरियो ?

Options

Select an option above to reveal the answer.

2

सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ?

Options

Select an option above to reveal the answer.

3

गाउँ फर्क राष्ट्रिय अभियान कहिले लागू भएको थियो ?

Options

Select an option above to reveal the answer.

4

नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ?

Options

Select an option above to reveal the answer.

5

विभिन्न निकायहरू र तिनको स्थापना वर्षलाई जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

१. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

Group B

क. वि.सं. २०३८

Group A

२. कोष तथा लेखा नियन्त्रक कार्यालय

Group B

ख. वि.सं. २०१६

Group A

३. महालेखा परीक्षक

Group B

ग. वि.सं. २०४४

Group A

४. प्रशासकीय अदालत

Group B

घ. वि.सं. २०३९

6

नेपाल- अंग्रेज युद्धको समयमा जैथक किल्लामा भएको युद्धमा नेपाल र अंग्रेज तर्फको कमाण्डर क्रमशः ................ र ................ थिए।

Options

Select an option above to reveal the answer.

7

हुलाक गोश्वारा अड्डा कुन प्रधानमन्त्रीको शासनकालमा स्थापना भएको थियो ?

Options

Select an option above to reveal the answer.

8

बेत्रावती सन्धिका बारेमा विचार गर्नुहोस् :

Statements

क. वि.सं १८४८ मा नेपाल, तिब्बत र चीन बीचमा भएको युद्ध बेत्रावती सन्धिमा टुङ्गिएको थियो ।

ख. बेत्रावती सन्धिमा नेपालको तर्फबाट देवीदत्त थापाले हस्ताक्षर गरेका थिए ।

ग. बेत्रावती सन्धिमा ७ शर्त थिए ।

9

देहायका मध्ये को पञ्चायत कालमा प्रधानमन्त्री भएका थिएनन् ?

Options

Select an option above to reveal the answer.

10

राणाकालीन समयमा कडेल चोकले के सम्बन्धी कार्य गर्थ्यो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →