समूह I र समूह II जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :
Match the Following
Group A
a. नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार
Group B
1. २०७० माघ ८
Group A
b. चार दलविच १६ बुँदे राजनीतिक सहमति
Group B
2. २०७० मंसिर ४
Group A
c. दोस्रो संविधानसभाको पहिलो बैठक
Group B
3. २०७२ जेठ २५
Group A
d. दोस्रो संविधान सभाको निर्वाचन
Group B
4. २०७२ असार १७