Back to all sets

History — Set 15

8 Questions with Answers & Explanations

Set 15 of 15

1

राणाकालमा गरिएको जिल्ला विभाजनमा पहाडी २३ जिल्लामा तलका कुन-कुन पर्दथे ?

Statements

क) सल्यान

ख) दैलेख

ग) पर्वत

2

गोरखाका शाहवंशीय राजाको नामलाई शासनकालको समय अनुसार अघिदेखि पछिल्लोको क्रममा मिलाउनुहोस् :

Options

Select an option above to reveal the answer.

3

तत्कालिन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले धुलिखेल-सिन्धुली-बर्दिवास सडकको शिलान्यास कुन ठाउँमा गरेका थिए ?

Options

Select an option above to reveal the answer.

4

सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?

Options

Select an option above to reveal the answer.

5

नेपाली चिकित्सा जगत्मा आधुनिक शल्यक्रिया र न्युरो सर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको निधन कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

6

समूह I र समूह II बिच जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. किरातवंश

Group B

1. विजयकामदेव

Group A

b. सोमवंश

Group B

2. गस्ती

Group A

c. सूर्यवंश

Group B

3. भास्कर वर्मा

Group A

d. आभिरवंश

Group B

4. भुवनसिंह

7

मल्लकालिन पदका सम्बन्धमा जोड मिलाइ सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

a. विषय

Group B

1. जिल्ला

Group A

b. थकाली

Group B

2. पञ्चहरुको मुख्य व्यक्ति

Group A

c. प्रधान

Group B

3. टोलरक्षक

Group A

d. भारदारी सभा

Group B

4. राज्यसभा

8

नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले कहिले फिर्ता पाएको हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →