Back to all sets

History — Set 14

10 Questions with Answers & Explanations

Set 14 of 15

1

समूह I र समूह II विच जोडा मिलाई सही उत्तर छान्नुहोस्।

Match the Following

Group A

a. प्रथम न्यायाधिवक्ता

Group B

1. कालिप्रसाद

Group A

b. प्रथम निर्वाचन आयुक्त

Group B

2. सुरेन्द्र बहादुर बस्नेत

Group A

c. प्रथम प्रधानन्यायाधिश

Group B

3. हरिप्रसाद प्रधान

Group A

d. प्रथम गर्भनर

Group B

4. हिमालय शमशेर जबरा

2

नेपालमा पर्वतारोहण सुरु भएको हिमाल कुन हो ?

Options

Select an option above to reveal the answer.

3

समूह क मा दिइएका विभिन्न सरकारी कार्यालयहरु र समूह ख मा दिइएका ति कार्यालयहरु स्थापना हुने समयमा रहेका नेपालका कार्यकारी नेतृत्वको वीच जोडा मिलाइ सहि विकल्प छनोट गर्नुहोस् ।

Match the Following

Group A

अ) हाजिरी गोश्वारा अड्डा

Group B

१. रणोद्वीप सिंह

Group A

आ) तेजारथ अड्डा

Group B

२. वीर शमशेर

Group A

इ) बिन्तीपत्र निक्सारी अड्डा

Group B

३. जंगबहादुर राणा

Group A

ई) कौशल अड्डा

Group B

४. चन्द्र शमशेर

4

कुन भनाई गलत हो, पत्ता लगाउनुहोस् :

Options

Select an option above to reveal the answer.

5

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दोस्रो कार्यकालको लागि कहिले राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् ?

Options

Select an option above to reveal the answer.

6

समूह I र समूह II विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

1. नेपालमा हुलाक टिकटको सुरुवात

Group B

a. वि.सं. २०३२

Group A

2. नेपाल फिलाटेलिक ब्यूरोको स्थापना

Group B

b. वि.सं. २०२३

Group A

3. नेपाल फिलाटेलिक सोसाइटीको स्थापना

Group B

c. वि.सं. २०१७

Group A

4. नेपाल दुरसञ्चार संस्थानका स्थापना

Group B

d. वि.सं. १९३८

7

करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ?

Options

Select an option above to reveal the answer.

8

भारतीय स्वतन्त्रता संग्राममा उदारवादी सोच राख्ने नेताहरू तलका मध्ये को-को हुन् ?

Statements

क. फिरोज शाह मेहता

ख. उमेशचन्द्र वनर्जी

ग. विपिनचन्द्र पाल

9

तलका जोडाहरुको बारेमा विचार गर्नुहोस् :

Statements

a. सबैभन्दा ठुलो आरक्ष -> ढोरपाटन शिकार आरक्ष जसको क्षेत्रफल १३२५ वर्ग कि.मी. छ ।

b. सबैभन्दा ठुलो चउर -> चित्लाङको पुरानो भेडा फर्म गोरखामा अवस्थित छ ।

c. सबैभन्दा ठुलो काठको मन्दिर -> काष्ठमण्डप भक्तपुरमा अवस्थित छ ।

d. सबैभन्दा अग्लो दरवार -> बसन्तपुरको नौतले दरवार काठमाडौंमा अवस्थित छ ।

10

जोडा मिलाउनुहोस् :

Match the Following

Group A

क. प्रधान

Group B

१. सेना नायक

Group A

ख. बलाध्यक्ष

Group B

२. कार्यालय प्रमुख

Group A

ग. प्रसादाधिकृत

Group B

३. सेनापति

Group A

घ. गौल्मिक

Group B

४. ग्राम प्रशासक

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →