अवस्थितिको आधारमा पूर्वबाट पश्चिमको क्रममा मिलाई सही विकल्प छान्नुहोस् ।
Options
Select an option above to reveal the answer.
10 Questions with Answers & Explanations
Set 9 of 18
Select an option above to reveal the answer.
Select an option above to reveal the answer.
1. देशभर बसोबास गर्दै आएका मानिसहरुको एकै समयमा लिएको गणना नै जनगणना हो ।
2. हाल प्रचलनमा रहेको जनगणना विधि वास्तविक उपस्थिति विधि र स्थायी बसोबास विधि हुन् ।
3. २०६८ को जनगणना एघारौं जनगणना हो ।
अ) अष्ट्रेलियाको सबैभन्दा लामो पर्वत श्रृङ्खला ग्रेट डिभाइडिङ रेन्ज हो ।
आ) सन् १९५९ मा भएको अन्टार्कटिका सन्धिमा बाह्र देशले हस्ताक्षर गरेका छन् ।
Group A
a. मध्य मस्याङ्दी जलविद्युत अयोजना
Group B
1. ७० मेगावाट
Group A
b. मस्याङ्दी जलविद्युत आयोजना
Group B
2. ६९ मेगावाट
Group A
c. देवीघाट जलविद्युत आयोजना
Group B
3. १४.१ मेगावाट
Group A
d. पुवा खोला जलविद्युत आयोजना
Group B
4. ६.२ मेगावाट
Group A
a. चाँप
Group B
1. १७०० देखी ३४००
Group A
b. जटामसी
Group B
2. तराइदेखी १२९९ मि.
Group A
c. सर्पगन्धा
Group B
3. ३००० देखि ५००० मि.
Group A
d. लौठसल्ला
Group B
4. ६०० देखि १५०० मि.
Select an option above to reveal the answer.
क. गोसाइ कुण्ड त्रिशुली नदीको उद्गमस्थल हो।
ख. फोक्सुण्डो तालबाट निष्कासित पानीबाट छाल्चा झरना बनेको छ।
ग. हर्पन खोला फेवातालको स्रोतमध्य एक हो।
घ. नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल इन्द्र सरोबरको लम्बाई ६ किलोमिटर छ।
Select an option above to reveal the answer.
I. २०६८ को राष्ट्रिय जनगणना अनुसार धारा पाइपबाट पानी प्रयोग गर्ने जनसंख्या ४७.७८ प्रतिशत छ।
II. २०६८ को राष्ट्रिय जनगणना अनुसार खाना पकाउन दाउराका प्रयोग गर्ने जनसंख्या ६४ प्रतिशत छ।
III. २०६८ को राष्ट्रिय जनगणना अनुसार बत्ति बाल्न विजुली प्रयोग गर्ने जनसंख्या ७० प्रतिशत छ।
Time yourself, track your streak, and identify your weak areas. Free with an account.
Start practising free →