Back to all sets

Geography — Set 10

10 Questions with Answers & Explanations

Set 10 of 18

1

नेपालका तल दिइएका मातृभाषाहरू बोल्ने जनसंख्या बढी भएकोबाट कमको क्रममा मिलाई सही उत्तर छान्नुहोस् :

Statements

क. थारु

ख. डोटेली

ग. मगर

घ. तामाङ

2

विभिन्न स्थान र तिनको खोजकर्ता सम्बन्धमा समूह I र समूह II विच जोडा मिलाई सही उत्तर छान्नुहोस् ।

Match the Following

Group A

1. अमेरिका

Group B

a. जोन अफ क्यावोट (१४५७)

Group A

2. भारत

Group B

b. क्रिस्टोफर कोलम्बस (सन् १४९२)

Group A

3. केप अफ भर्ड

Group B

c. भास्को डि गामा

Group A

4. न्यु फाउन्ड ल्याण्ड

Group B

d. एन्टोनियो डि नोली

3

समूह I र II बिच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. जटायु रेष्टुरेन्ट

Group B

1. नवलपरासी

Group A

b. चमेरा संरक्षण क्षेत्र

Group B

2. कसरा

Group A

c. हात्ती प्रजनन केन्द्र

Group B

3. खोसोर

Group A

d. गिद्ध प्रजनन केन्द्र

Group B

4. देवनगढिवा

4

समूह 'क' मा दिइएका शहरहरु र समूह 'ख' मा रहेका तिनका भौगोलिक उपनाम विच जोडा मिलाइ सही विकल्प छनोट गर्नुहोस् ।

Match the Following

Group A

अ) वासिङ्गटन डी. सी.

Group B

१. Windy City

Group A

आ) रोम

Group B

२. The Forbidden City

Group A

इ) सिकागो

Group B

३. City of the Seven Hills

Group A

ई) बेइजिङ

Group B

४. सुन्दर भवनहरुको शहर

5

जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताका आधारमा कमबाट धेरैको क्रम मिलाउँदा तलको कुन क्रम सही छ ?

Options

Select an option above to reveal the answer.

6

राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कम जनसङ्ख्या भएका पाँच जिल्लाको नाम तलका विकल्पमा दिइएको छ । सबैभन्दा कम जनसङ्ख्या भएकोबाट क्रमशः बढ्दो क्रममा कुन विकल्प सही छ ?

Options

Select an option above to reveal the answer.

7

प्रदेश नं. ४ को प्रदेश सभाको बैठकले उक्त प्रदेशको नाम गण्डकी नामाकरण गर्ने निर्णय कहिले गरेको हो ?

Options

Select an option above to reveal the answer.

8

विभिन्न झरनाहरू र ती झरना अवस्थित महादेशका बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

a. वालाई फोसेन

Group B

1. दक्षिण अमेरिका

Group A

b. टुगेला

Group B

2. उत्तर अमेरिका

Group A

c. क्याटाराटा योब्विला

Group B

3. युरोप

Group A

d. ओलोपेना

Group B

4. अफ्रिका

9

सप्तकोशी नदीका सम्बन्धमा कुन भनाई गलत छ ?

Statements

I. लम्बाई -> ७२० कि.मि.

II. वार्षिक वहाव क्षमता -> १५१३ घनमिटर प्रतिसेकेण्ड

III. समेटेको क्षेत्र -> लाङटाङ देखि धवलागिरी सम्म

10

झिमरुक जलविद्युत परियोजनाको क्षमता ............. मेगावाट रहेको छ । यो आयोजना .......... जिल्लामा रहेको छ ।

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →