Back to all sets

Constitution — Set 2

10 Questions with Answers & Explanations

Set 2 of 7

1

प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ?

Options

Select an option above to reveal the answer.

2

नेपाल सरकारको कार्यविभाजन र कार्यसम्पादन कसरी हुने व्यवस्था छ ?

Options

Select an option above to reveal the answer.

3

गाउँ कार्यपालिका गठनसम्बन्धी व्यवस्था बमोजिम सात ओटा वडा भएको गाउँपालिकामा कति सदस्यीय गाउँ कार्यपालिका बन्दछ ?

Options

Select an option above to reveal the answer.

4

संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ लाई नेपालले कहिले अनुमोदन गर्यो ?

Options

Select an option above to reveal the answer.

5

नेपालको संविधानमा राष्ट्रपतिका लागि के-कस्तो योग्यता तोकिएको छ ?

Options

Select an option above to reveal the answer.

6

संघीय संसद अन्तर्गत देहायका मध्ये कुन समिति दुवै सदनका संयुक्त समिति हो/हुन् ?

Statements

क. संसदीय सुनुवाई विशेष समिति

ख. दिगो विकास तथा सुशासन समिति

ग. राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति

7

संघीय संसदको महासचिवको नियुक्तिका लागि कसले सिफारिस गर्दछ ?

Options

Select an option above to reveal the answer.

8

तल दिइएका कुन- कुन पदाधिकारीको नियुक्ति राष्ट्रपतिबाट हुन्छ ?

Statements

अ) प्रधानमन्त्री

आ) प्रधानन्यायाधिश

इ) सर्वोच्च अदालतका न्यायाधीश

ई) नेपाली राजदूत

9

प्रदेश प्रमुख सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्था विचार गर्नुहोस् र गलत विकल्प पहिचान गर्नुहोस् ।

Options

Select an option above to reveal the answer.

10

सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →