Back to all sets

Constitution — Set 1

10 Questions with Answers & Explanations

Set 1 of 7

1

नेपालको संविधानको व्यवस्था बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को सदस्य तलका मध्ये को होइन ?

Options

Select an option above to reveal the answer.

2

प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो?

Options

Select an option above to reveal the answer.

3

“कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन ।” यो व्यवस्था नेपालको संविधानमा कुन मौलिक हक अन्तर्गत रहेको छ ?

Options

Select an option above to reveal the answer.

4

नेपालको अन्तरिम संविधान, २०६३ मा व्यवस्था नभएको र नेपालको संविधानमा थप भएको मौलिक हक तलकामध्ये कुन होइन ?

Options

Select an option above to reveal the answer.

5

मुलुकी ऐनलाई विस्थापित गर्ने कानुनको रुपमा संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएका मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी (संहिता) ऐन, २०७४ कहिले देखि लागू भएका छन् ?

Options

Select an option above to reveal the answer.

6

नेपालको संविधान अनुसार राष्ट्रिय सभासम्बन्धी तलको कुन भनाई सही छ / छन् ?

Statements

A. राष्ट्रिय सभा एक स्थायी सभा हुने

B. राष्ट्रिय सभा ५९ सदस्यीय हुने

C. राष्ट्रपतिबाट २ जना सदस्यको मनोनित गर्ने व्यवस्था

D. राष्ट्रिय सभाको पदावधि ५ वर्षको हुने

7

नेपाल अधिराज्यको संविधान, २०१५ का सम्बन्धमा तलकामध्ये कुन भनाई गलत छ ?

Options

Select an option above to reveal the answer.

8

राष्ट्रिय सभाका सम्बन्धमा तलको कुन भनाई गलत हो ?

Options

Select an option above to reveal the answer.

9

नेपालको संविधानमा महिलाको अधिकारको बारेमा तलकामध्ये कुन-कुन विषयहरू उल्लेख गरिएको छ ?

Statements

१. आमाको नाममा नागरिकता प्राप्त हुने

२. महिलालाई समान वंशीय हक

३. सम्पत्ति र पारिवारिक मामिलामा दम्पत्तिको समान स्थान

10

नेपालको संविधान अनुसार तलकामध्ये कुन विषय संघको एकल अधिकारमा पर्छन् ?

Statements

१. युद्ध र प्रतिरक्षा

२. अन्तरदेशीय, अन्तरप्रदेश प्रशारण लाइन

३. भन्सार महशुल

४. सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सिर्जना

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →