पति, पत्नी र उनीहरुको बच्चाको तीन वर्ष अघिको औषत अमेर २७ वर्ष थियो। पत्नी र बच्चाको ५ वर्ष अघिको औषत उमेर २० वर्ष थियो भने पतिको हालको उमेर कति होला ? (The average age of husband, wife and their child 3 years ago was 27 years and that of wife and the child 5 years ago was 20 years. The present age of the husband is:)
Options
Select an option above to reveal the answer.