Sign up to unlock unlimited practice & mock exams.

Sign up free

Literature & Culture Questions

Practice Literature & Culture MCQ questions with detailed answers and explanations.

1

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली कुन हो?

Options

Select an option above to reveal the answer.

2

नइ कपिल प्रज्ञा पुरस्कार २०८२ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

Options

Select an option above to reveal the answer.

3

नइ प्रज्ञा पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टा को–को हुनुहुन्छ ?

Options

Select an option above to reveal the answer.

4

वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?

Options

Select an option above to reveal the answer.

5

हिन्दु धर्म र बौद्ध धर्म दुवैको साझा ग्रन्थ केलाई मानिन्छ ?

Options

Select an option above to reveal the answer.

6

संग्रहालयहरू र तिनको अवस्थितिका बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् ।

Match the Following

Group A

क) तामाङ संग्रहालय

Group B

१. मकवानपुर

Group A

ख) चेपाङ संग्रहालय

Group B

२. रसुवा

Group A

ग) वन पैदावर संग्रहालय

Group B

३. चितवन

Group A

घ) वन्यजन्तु संग्रहालय

Group B

४. कास्की

7

नेपाली साहित्यका त्रिमूर्ति भन्नाले कसलाई बुझाउँछ?

Options

Select an option above to reveal the answer.

8

२० औँ एनएनआइपिए स्पोट्र्स अवार्ड–२०८२ अन्तर्गत ‘सर्वोत्कृष्ट खेलाडी’ को अवार्डबाट सम्मानित हुने खेलाडी को को हुन्?

Options

Select an option above to reveal the answer.

9

अली मियाँ लोक वाङ्मय सम्मान पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?

Options

Select an option above to reveal the answer.

10

चेपाङ संग्रहालय कुन जिल्लामा रहेको छ ?

Options

Select an option above to reveal the answer.

11

‘भोदी’ खेल विशेष गरी कुन जाति/समुदायसँग सम्बन्धित रहेको छ?

Options

Select an option above to reveal the answer.

12

नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो ?

Options

Select an option above to reveal the answer.

13

"माता समान मातृभूमी ।" यो नेपालको कुन मानपदवीको आदर्श वाक्य हो ?

Options

Select an option above to reveal the answer.

14

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई नेपाली सेनाले ............. मा मानार्थ ............. को उपाधिले सम्मान गरेको छ ।

Options

Select an option above to reveal the answer.

15

The man Booker prize का सन् २०१४ देखि २०१७ सम्मका विजेताहरूको सूची तल दिइएको छ, ति मध्ये गलत कुन हो, पहिचान गर्नुहोस्।

Options

Select an option above to reveal the answer.

16

जोडा मिलाएर सही विकल्प छान्नुहोस्।

Match the Following

Group A

अ) निलो

Group B

१. बुद्धको दाँत

Group A

आ) पहेंलो

Group B

२. बुद्धको अन्तःस्करण

Group A

इ) सेतो

Group B

३. बुद्धको शरिर

Group A

ई) कलेजी

Group B

४. बुद्धको अस्थि धातु

17

विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८२ बाट सम्मानित हुने कलाकार को हुन्?

Options

Select an option above to reveal the answer.

18

लतानै विवाह कुन जातिमा प्रचलित छ ?

Options

Select an option above to reveal the answer.

19

रामेस म्यागासेसे पुरस्कार तलकामध्ये कुन-कुन विधामा दिइन्छ ?

Statements

क. Government service

ख. Public service

ग. Community leadership

घ. Emergent leadership

20

'राष्ट्रको लागि जागौं' यो आदर्श वाक्य कुन अलङ्कारमा उल्लेख गरिएको छ ?

Options

Select an option above to reveal the answer.

21

रामायणमा ........काण्ड रहेका छन्, पहिलो काण्ड .......... हो ।

Options

Select an option above to reveal the answer.

22

चार वेदको समूहमा तलको कुन पर्दैन ?

Options

Select an option above to reveal the answer.

23

साहित्यकार र उनीहरूका कृतिका बारेमा विचार गर्नुहोस् :

Statements

क. सिद्धिचरण श्रेष्ठ -> उर्वशी

ख. झमक घिमिरे -> अवसानपछिको आगमन

ग. युवराज नयाँघरे -> एक हातको ताली

घ. सरोजराज अधिकारी -> रूप बजारकी नोरा

24

जेठ महिनामा पानी पार्न मनाइने 'गोरु बेलना' पर्व कुन जाति समुदायमा मनाइन्छ ?

Options

Select an option above to reveal the answer.

25

Long Walk to Freedom का लेखक को हुन् ?

Options

Select an option above to reveal the answer.

Want unlimited Literature & Culture practice?

Create a free account for full question sets, timed mock exams, daily quizzes and detailed explanations.

Sign up free