सन् १९९७ मा सबै राज्यका उत्तीर्ण उम्मेदवारहरुको संख्या सन् १९९८ मा सबै राज्यका उत्तीर्ण उम्मेदवारहरुको संख्याको कति प्रतिशत हो ? (Total number of candidates qualified from all the states together in 1997 is approximately what percentage of the total number of candidates qualified from all the states together in 1998?)
Context: तल दिइएको टेबुललाई अध्ययन गरी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् । Study the following table and answer the questions. तल दिएका विभिन्न वर्षमा विभिन्न राज्यबाट प्रतिस्पर्धी परीक्षामा सहभागी भएका र छनौट भएका विद्यार्थीहरुको सङ्ख्या दिइएको छ । Number of Candidates Appeared and Qualified in a Competitive Examination from Different States Over the Years. [Table with states M, N, P, Q, R and years 1997-2001 showing Appeared (App.) and Qualified (Qual.) counts]
Questions
Select an option above to reveal the answer.