Back to all sets

International Relations — Set 23

10 Questions with Answers & Explanations

Set 23 of 24

1

१९८० को दोस्रो महिला सम्मेलन कहाँ भएको थियो ?

Options

Select an option above to reveal the answer.

2

विश्वकप फुटबल, २०१८ को आधारमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

क. सर्वोत्कृष्ट खेलाडी

Group B

१. किलियन एम्बाप्पे

Group A

ख. सर्वाधिक गोलकर्ता

Group B

२. थिआउट कोर्टोइस

Group A

ग. सर्वोत्कृष्ट गोलरक्षक

Group B

३. हेरी केन

Group A

घ. सर्वोत्कृष्ट युवा खेलाडी

Group B

४. लुका मोड्रिच

3

विश्वकप फुटबल, २०१८ मा जम्मा कति ओटा आत्मघाती गोल भएका थिए ?

Options

Select an option above to reveal the answer.

4

रामोन म्यागासेसे पुरस्कार पाउने नेपालीहरू र उनीहरूले उक्त पुरस्कार पाएको विधाको बीचमा तलकामध्ये कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

5

अमेरिकी सरकारद्वारा प्रदान गरिएको ट्राफिकिङ इन पर्सन अवार्ड-२०१८ बाट सम्मानित हुने व्यक्ति को हुन् ?

Options

Select an option above to reveal the answer.

6

स्वास्थ्य सम्बन्धी विभिन्न मितिका सम्बन्धमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

१. World TB Day

Group B

क. 7th April

Group A

२. World Mental Health Day

Group B

ख. 11th Oct

Group A

३. World Health Day

Group B

ग. 24th March

Group A

४. World Sight Day

Group B

घ. 10th Oct

7

"Fire and Fury" नामक पुस्तकका लेखक को हुन् ?

Options

Select an option above to reveal the answer.

8

नोबेल पुरस्कार प्राप्त गर्दा जेलमा रहेका व्यक्ति तलका मध्ये को हुन् ?

Options

Select an option above to reveal the answer.

9

विश्व कप फुटबल प्रतियोगिता, २०१८ को मस्कट के रहेको थियो ?

Options

Select an option above to reveal the answer.

10

नेपाललाई शान्ति क्षेत्रको रुपमा गरिएको प्रस्तावलाई समर्थन गर्ने प्रथम पाँच राष्ट्रहरुलाई सुरुदेखि पछिल्लोको क्रममा राख्दा कुन विकल्प सही छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →