Sign up to unlock unlimited practice & mock exams.

Sign up free

International Relations Questions

Practice International Relations MCQ questions with detailed answers and explanations.

1

जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?

Options

Select an option above to reveal the answer.

2

संयुक्त राष्ट्र संघका विशिष्टीकृत संस्थाहरू र तिनका केन्द्रीय कार्यालय रहेका सहरहरूबीच जोडा मिलाउनुहोस् :

Match the Following

Group A

क. अन्तर्राष्ट्रिय मुद्रा कोष

Group B

१. लण्डन

Group A

ख. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ

Group B

२. जेनेभा

Group A

ग. विश्व वौद्धिक सम्पत्ति संगठन

Group B

३. मन्ट्रियल

Group A

घ. अन्तर्राष्ट्रिय सामुद्रिक संगठन

Group B

४. वासिङ्टन डि. सि.

3

एसियाली विकास बैङ्क (ADB) को दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन्?

Options

Select an option above to reveal the answer.

4

एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२६ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

Options

Select an option above to reveal the answer.

5

एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ?

Options

Select an option above to reveal the answer.

6

सार्कका शिखर सम्मेलनहरू र नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्वकर्ता बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. बाह्रौँ

Group B

१. शेरबहादुर देउवा

Group A

ख. तेह्रौँ

Group B

२. सूर्यबहादुर थापा

Group A

ग. चौधौँ

Group B

३. ज्ञानेन्द्र शाह

Group A

घ. पन्ध्रौँ

Group B

४. गिरिजाप्रसाद कोइराला

7

An Agenda for Peace संयुक्त राष्ट्र संघका महासचिव ................. द्वारा प्रस्तुत प्रतिवेदन हो । यो सन् ......... मा प्रस्तुत गरिएको थियो ।

Options

Select an option above to reveal the answer.

8

‘शान्ति र समृद्धिका लागि गहन एकता’ कुन सार्क शिखर सम्मेलनको नारा हो ?

Options

Select an option above to reveal the answer.

9

बिमस्टेकको पहिलो शिखर सम्मेलन ........... शहरमा ...........मा भएको थियो ।

Options

Select an option above to reveal the answer.

10

सन् २०२६ फेब्रुअरी १७ मा बङ्गलादेशको नयाँ प्रधानमन्त्रीका रूपमा कुन राजनीतिज्ञ चयन भएका हुन् ?

Options

Select an option above to reveal the answer.

11

विश्व जलवायु विज्ञान संगठन (WMO) को स्थापना सन् .......... मा भएको हो । यसको केन्द्रीय कार्यालय .......... मा रहेको छ ।

Options

Select an option above to reveal the answer.

12

विचार गर्नुहोस् :

Statements

क) अन्तराष्ट्रिय शरणार्थी संगठन (IRO) को स्थापना सन् १९४६ मा भएको हो ।

ख) संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय स्थापना भएपछि IRO को विघटन गरिएको छ ।

13

नेपालमा अमेरिकी सहयोगको क्षेत्र कुन होइन ?

Options

Select an option above to reveal the answer.

14

तलका भनाईहरुमा विचार गर्नुहोस् :

Context: माथिको कुन भनाई सही छ/छन् :

Statements

1. नेपालको लागि पहिलो अमेरिकी गैर आवासिय राजदुत चेप्टर वाओल्स थिए ।

2. नेपालमा कार्यरत Peace Corpse Volunteers अमेरिकासँग सम्बन्धित छ ।

3. अमेरिकाका लागि प्रथम नेपाली राजदुत ऋषिकेश शाह हुन् ।

4. नेपालमा कार्यरत अमेरिकी सहयोग नियोग USAID हो ।

15

तलको कुन जोडा सही छ / छन् ?

Statements

I. जलियावाला काण्ड -> १३ अप्रिल १९१९

II. भारतीय राष्ट्रिय कांग्रेसको स्थापना -> २८ डिसेम्बर १८८५

III. आर्य समाजको स्थापना -> १८७७

IV. खिलाफत आन्दोलन -> १९२०

16

विश्व पर्यटन संगठनको स्थापना सन् .............मा भई संयुक्त राष्ट्र संघको विशिष्टीकृत निकाय सन्............मा बनेको हो ।

Options

Select an option above to reveal the answer.

17

संयुक्त राष्ट्र संघका विशिष्टीकृत संस्था र तिनको प्रधान कार्यालय रहेको शहरको जोडा दिइएको छ । विचार गर्नुहोस् । माथिका कुन जोडा सही छन् ?

Statements

अ) UNDP -> न्यू योर्क

आ) UNICEF -> पेरिस

इ) UNHCR -> जेनेभा

ई) IAEA -> जेनेभा

18

नेपाल Women in Politics Report, 2017 अनुसार सरकारमा महिलाको उपस्थितिमा कति औं स्थानमा परेको छ ?

Options

Select an option above to reveal the answer.

19

The man Booker prize का सन् २०१४ देखि २०१७ सम्मका विजेताहरूको सूची तल दिइएको छ, ति मध्ये गलत कुन हो, पहिचान गर्नुहोस्।

Options

Select an option above to reveal the answer.

20

विश्वकप फुटबल, २०१८ मा पहिलो आत्मघाती गोल कुन टिमबाट भएको थियो ?

Options

Select an option above to reveal the answer.

21

रुसमा आयोजित एक्कासौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता ....... सहरका ........ रङ्गशालामा संचालन गरिएको थियो।

Options

Select an option above to reveal the answer.

22

युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?

Options

Select an option above to reveal the answer.

23

अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौता (New START Treaty) को अवधि कहिले समाप्त भएको हो ?

Options

Select an option above to reveal the answer.

24

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्त गरियो ?

Options

Select an option above to reveal the answer.

25

पूर्वदेखि पश्चिमी देशान्तरको आधारमा क्षेत्रीय सहयोग सङ्गठनहरुको भौगोलिक अवस्थितिबारे कुन क्रम सही हो ?

Options

Select an option above to reveal the answer.

Want unlimited International Relations practice?

Create a free account for full question sets, timed mock exams, daily quizzes and detailed explanations.

Sign up free