Back to all sets

History — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 15

1

.........ले म्याग्नाकार्टामा हस्ताक्षर गरेका थिए । म्याग्नाकार्टामा .........धारा रहेका छन् ।

Options

Select an option above to reveal the answer.

2

माथिका भनाईहरुमा कुन गलत हो ?

Statements

A. धर्मभक्त माथेमालाई वि.सं. १९९७ माघ १२ गते मृत्युदण्ड दिइएको थियो ।

B. दशरथ चन्दलाई शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो ।

C. राजा, काङ्ग्रेस र राणाहरुका विचमा भएको दिल्ली सम्झौतामा संविधान सभाको निर्वाचन गर्ने उल्लेख गरिएको थियो ।

D. २००७ फागुन ७ पछि गठन भएको पहिलो सरकारमा शिक्षा मन्त्री नृपजंग राणा थिए ।

3

काठमाण्डौको परम्परागत वस्ती हाँडीगाउँमा वस्ती बसाल्ने राजा को हुन् ?

Options

Select an option above to reveal the answer.

4

फ्रान्सको राज्यक्रान्ति पछि त्यहाँको शासन सत्ता कसले समालेका थिए?

Options

Select an option above to reveal the answer.

5

The Carnation Revolution सन् ........... मा ........... मा भएको राजनीतिक आन्दोलन हो ।

Options

Select an option above to reveal the answer.

6

विचार गर्नुहोस् :

Statements

क) अन्तराष्ट्रिय शरणार्थी संगठन (IRO) को स्थापना सन् १९४६ मा भएको हो ।

ख) संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय स्थापना भएपछि IRO को विघटन गरिएको छ ।

7

पहिलो विश्व युद्धको अन्त्य कहिले भएको थियो ?

Options

Select an option above to reveal the answer.

8

मल्लकालमा भूमि सम्बन्धी पञ्जिका तयार गर्ने एवं मुद्रा ढाल्नको निमित्त आवश्यक धातु संकलन गर्ने अड्डालाई के भनिन्थ्यो ?

Options

Select an option above to reveal the answer.

9

राणाकालमा प्रचलनमा रहेको 'नौसिन्दा' पदले केलाई जनाउँथ्यो ?

Options

Select an option above to reveal the answer.

10

नेपाल-अंग्रेज युद्धको क्रमका विभिन्न किल्ला र नेपालको तर्फबाट कमाण्डरको रुपमा भूमिका निभाएका व्यक्तिको जोडामा कुन गलत छ/छन् ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →