Back to all sets

History — Set 12

10 Questions with Answers & Explanations

Set 12 of 15

1

लिच्छवीकालिन शब्दका बारे तलको भनाई विचार गर्नुहोस् :

Statements

I. अधिकरण -> प्रशासकीय कार्य गर्ने सरकारी अड्डा

II. दण्डपाशिक -> प्रहरी तर्फका सर्वोच्च पदाधिकारी

III. बलाध्यक्ष -> प्रधानसेनापति

IV. प्रधान -> मन्त्रीस्तरीय अधिकारी

2

औद्योगिक क्रान्तिका परिणाम के-के हुन् ?

Options

Select an option above to reveal the answer.

3

लिच्छवीकालमा प्रचलनमा रहेका विभिन्न करहरू र तिनको क्षेत्रका बीचमा तलकामध्ये कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

4

रुसी क्रान्तिको कारणहरु के हो/हुन् ?

Options

Select an option above to reveal the answer.

5

राजा जोनले हस्ताक्षर गरेको म्याग्नाकार्टामा भएका व्यवस्थाहरू तलकामध्ये कुन हो / हुन् ?

Statements

क. राजाले नियमित रूपमा संसदको अधिवेशन बोलाउनुपर्ने

ख. कसैलाई मृत्युदण्ड नदिइने

ग. संसदको स्वीकृति बिना कुनै पनि प्रकारको कर उठाउन नपाइने

6

समूह I र समूह II विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।

Match the Following

Group A

a. सत्य युग

Group B

1. नेपाल

Group A

b. त्रेता युग

Group B

2. तपोवन

Group A

c. द्वापर युग

Group B

3. सत्यवती

Group A

d. कली युग

Group B

4. मुक्तिसोपान

7

पहिलो विश्व युद्धको अन्त्य कहिले भएको थियो ?

Options

Select an option above to reveal the answer.

8

लिच्छविकालिन प्रशासनिक पदाधिकारीका सम्बन्धमा तलको कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

9

दिएका समूह क र समूह ख विच जोडा मिलाइ सही विकल्प छनोट गर्नुहोस्।

Match the Following

Group A

तक्षशिला महाविहार

Group B

भारत

Group A

ताम्रशिला महाविहार

Group B

तिब्बत

Group A

त्रिपिटक महाविहार

Group B

श्रीलङ्का

Group A

बिक्रमशिला महाविहार

Group B

पाकिस्तान

10

तल दिइएकामध्ये कुन जोडि गलत छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →