Sign up to unlock unlimited practice & mock exams.

Sign up free

History Questions

Practice History MCQ questions with detailed answers and explanations.

1

नेपालको इतिहासमा पहिलो महिला उपप्रधानमन्त्री को हुन्?

Options

Select an option above to reveal the answer.

2

गोरखापत्र कहिलेदेखि दैनिक रुपमा प्रकाशन भएको हो ?

Options

Select an option above to reveal the answer.

3

जोडा मिलाउनुहोस् :

Match the Following

Group A

क. प्रधान

Group B

१. सेना नायक

Group A

ख. बलाध्यक्ष

Group B

२. कार्यालय प्रमुख

Group A

ग. प्रसादाधिकृत

Group B

३. सेनापति

Group A

घ. गौल्मिक

Group B

४. ग्राम प्रशासक

4

गौरवमय क्रान्तिका परिणामहरू तलकामध्ये कुन-कुन हुन् ?

Statements

क. बेलायतमा संवैधानिक राजतन्त्रको स्थापना

ख. वैदेशिक सम्बन्धमा परिवर्तन

ग. संसदको सर्वोच्चता स्थापित

5

नेपालमा सार्वजनिक यातायातको सुरुवात कहिलेदेखि भएको हो ?

Options

Select an option above to reveal the answer.

6

कुमारी चोक अड्डाको स्थापना .................. को शासनकालमा भएको हो ।

Options

Select an option above to reveal the answer.

7

विभिन्न स्थान र तिनको खोजकर्ता सम्बन्धमा समूह I र समूह II विच जोडा मिलाई सही उत्तर छान्नुहोस् ।

Match the Following

Group A

1. अमेरिका

Group B

a. जोन अफ क्यावोट (१४५७)

Group A

2. भारत

Group B

b. क्रिस्टोफर कोलम्बस (सन् १४९२)

Group A

3. केप अफ भर्ड

Group B

c. भास्को डि गामा

Group A

4. न्यु फाउन्ड ल्याण्ड

Group B

d. एन्टोनियो डि नोली

8

रुसी क्रान्तिको कारणहरु के हो/हुन् ?

Options

Select an option above to reveal the answer.

9

येलेमी राजाहरुले कुन देशमा राज्य गर्दथे ?

Options

Select an option above to reveal the answer.

10

फकल्याण्ड टापूको विषयलाई लिएर ......... र ......... विच सन् ......... मा युद्ध भएको थियो ।

Options

Select an option above to reveal the answer.

11

समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्।

Match the Following

Group A

a. तबेला दलान

Group B

1. भ्रष्टाचार निवारण गर्ने कार्यालय

Group A

b. मुन्सीखाना

Group B

2. यातायातको व्यवस्था गर्ने कार्यालय

Group A

c. लिङ्गवल

Group B

3. कर्मचारी छनौट गर्ने निकाय

Group A

d. दरखास्त परिषद्

Group B

4. परराष्ट्र मामिला हेर्ने निकाय

12

करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ?

Options

Select an option above to reveal the answer.

13

देहायकामध्ये को गोर्खामा जन्मेका होइनन् ?

Options

Select an option above to reveal the answer.

14

नेपालमा वि.सं. २००७ देखि २०१७ सम्मको अवधिमा भएका प्रधानमन्त्रीको अघिल्लोदेखि पछिल्लोको क्रम कुन सही छ ?

Options

Select an option above to reveal the answer.

15

नेपाली वैज्ञानिक अभयराज शाक्यका सम्बन्धमा तलका भनाईहरू विचार गर्नुहोस् :

Statements

१. कान्तिपुरका राजा रत्न मल्लको शासनकालमा तामाको पैसा बनाउने काम गरेका थिए ।

२. वि.सं. १६०१ मा पाटनको महावौद्ध मन्दिर विभिन्न प्रकारको माटो प्रयोग गरेर बनाएका थिए ।

16

औद्योगिक क्रान्तिका परिणाम के-के हुन् ?

Options

Select an option above to reveal the answer.

17

लिच्छवी कालमा प्रधान पदले के लाई जनाउँथ्यो ?

Options

Select an option above to reveal the answer.

18

गणतन्त्र चीनको पहिलो राष्ट्रपति को हुन् ?

Options

Select an option above to reveal the answer.

19

तलका जोडाहरुको बारेमा विचार गर्नुहोस् :

Statements

a. सबैभन्दा ठुलो आरक्ष -> ढोरपाटन शिकार आरक्ष जसको क्षेत्रफल १३२५ वर्ग कि.मी. छ ।

b. सबैभन्दा ठुलो चउर -> चित्लाङको पुरानो भेडा फर्म गोरखामा अवस्थित छ ।

c. सबैभन्दा ठुलो काठको मन्दिर -> काष्ठमण्डप भक्तपुरमा अवस्थित छ ।

d. सबैभन्दा अग्लो दरवार -> बसन्तपुरको नौतले दरवार काठमाडौंमा अवस्थित छ ।

20

नयाँ स्वरूपमा निर्माण हुन लागेको धरहराको डिजाइनर को हुन् ?

Options

Select an option above to reveal the answer.

21

जैसी देवलको निर्माण कसले गराएका हुन् ?

Options

Select an option above to reveal the answer.

22

समूह I र समूह II विच जोडा मिलाउनुहोस्:

Match the Following

Group A

a. फिष्टे महाराज

Group B

1. त्रैलोक्य

Group A

b. बुलेट महाराज

Group B

2. रणबहादुर शाह

Group A

c. राजर्षि महाराज

Group B

3. चन्द्र शमशेर

Group A

d. स्वामी महाराज

Group B

4. जुद्ध शमशेर

23

नेपोलियन बोनापार्टको पतन भएपछि कुन ठाउँमा शान्ति सन्धिमा हस्ताक्षर भएको थियो ?

Options

Select an option above to reveal the answer.

24

राजनीतिक संगठनहरू र तिनका संस्थापक नेताको जोडामा नमिल्ने विकल्प पहिचान गर्नुहोस् :

Options

Select an option above to reveal the answer.

25

लिच्छविकालिन प्रशासनिक व्यवस्था सम्बन्धमा कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

Want unlimited History practice?

Create a free account for full question sets, timed mock exams, daily quizzes and detailed explanations.

Sign up free