Back to all sets

Geography — Set 12

10 Questions with Answers & Explanations

Set 12 of 18

1

तल नदीका नाम र तिनका उद्गम स्थलका जोडा दिइएको छ । तिमध्ये गलत जोडा पहिचान गर्नुहोस् :

Options

Select an option above to reveal the answer.

2

पर्यावरणीय संग्रहालय कहाँ रहेको छ ?

Options

Select an option above to reveal the answer.

3

दुई ओटा उपमहानगरपालिका भएको जिल्ला कुन होइन ?

Options

Select an option above to reveal the answer.

4

समूह I र समूह II विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनोट गर्नुहोस् ?

Match the Following

Group A

a. म्याग्मा

Group B

1. भूकम्प

Group A

b. सिस्मोग्राफ

Group B

2. ज्वालामुखी

Group A

c. क्रोनोमिटर

Group B

3. ग्रीनविच

Group A

d. विश्व समय

Group B

4. स्थानिय समय

5

निर्माणाधीन / अध्ययन गरिएका जलविद्युत आयोजनाहरू र परियोजना संचालन भएका/हुने जिल्लाको वीचमा तलको कुन जोडा गलत हो ?

Options

Select an option above to reveal the answer.

6

नेपालको खनिज सम्पदाको सम्बन्धमा कुन जोडा गलत छ ?

Statements

a. फलाम -> फुलचोकी, चितवन, बझाङ, डोटि

b. तामा -> तामाखानी, सीमखानी, कुलेखानी

c. सिसा -> चोभार, भैंसे, धनकुटा

d. चुनढुङ्गा -> गणेशहिमाल, फुलचोकी, गुल्मी

7

चुरे पर्वत श्रृङ्खलाको सबैभन्दा अग्लो चुचुरो गार्वा.......... जिल्लामा रहेको छ। यसको उचाइ........ मिटर रहेको छ।

Options

Select an option above to reveal the answer.

8

२०६८ को राष्ट्रिय जनगणना अनुसार आफू बस्ने घरमा शौचालय सुविधा नभएको परिवारको प्रतिशत रहेको छ ?

Options

Select an option above to reveal the answer.

9

निम्न कथन अध्ययन गर्नुहोस् र सही जवाफ छान्नुहोस् ।

Statements

I. उत्तर अमेरिकाको क्षेत्रफल ९५,४०,००० वर्ग माइल रहेको छ ।

II. उत्तर अमेरिका १०° उत्तरी अक्षांश देखि ८०° उत्तरी अक्षांश र २०° पश्चिमी देखी १६०° पश्चिम देशान्तर सम्म फैलिएको छ ।

III. उत्तर अमेरिकालाई नयाँ संसारको नामले पनि चिनिन्छ ।

IV. उत्तर अमेरिका लाई भास्को डि गामाले पत्ता लगाएका हुन् ।

10

तल दिएका जलविद्युत आयोजनाहरूलाई उत्पादन क्षमताको आधारमा सानोबाट ठुलोको क्रममा मिलाई सही विकल्प छान्नुहोस् :

Statements

क. माथिल्लो मर्स्याङ्दी-A

ख. कुलेखानी - II

ग. माथिल्लो भोटेकोशी

घ. चमेलिया

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →