Back to all sets

Environment — Set 6

8 Questions with Answers & Explanations

Set 6 of 6

1

नेपालमा राष्ट्रिय बाघ संरक्षण समिति .............मा स्थापना गरिएको हो । उक्त समितिको अध्यक्ष.............रहने व्यवस्था छ ।

Options

Select an option above to reveal the answer.

2

"हामीले पृथ्वीको संरक्षण गर्न पहिले ध्यान पुर्याउनुपर्छ अनि अरू काम गर्नुपर्दछ ।" भन्ने नाराका साथ सञ्चालन गरिएको Earth First नामको युवाहरूको आन्दोलन कुन देशमा चलेको थियो ?

Options

Select an option above to reveal the answer.

3

जे. एफ. डोब्रेमेज लगायतका फ्रेन्च अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा कति प्रकारका पारिस्थितिक प्रणाली पाइन्छन् ?

Options

Select an option above to reveal the answer.

4

सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?

Options

Select an option above to reveal the answer.

5

ब्रुटल्याण्ड कमिसनको प्रतिवेदन अनुसार दिगो विकास भनेको के हो ?

Options

Select an option above to reveal the answer.

6

तलकामध्ये कुन संरक्षित स्तनधारी जनावर हो / हुन् ?

Options

Select an option above to reveal the answer.

7

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (Alternative Energy Promotion Centre = AEPC) को स्थापना कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

8

तलका कथनबारे विचार गर्नुहोस् :

Statements

१. ओजोन तहको क्षयीकरण नाप्ने एकाइ Dobson Unit हो।

२. ओजोन तहलाई पृथ्वीको रक्षा कवचको रुपमा लिइन्छ।

३. ओजोन तहमा प्वाल परेको जानकारी दिने Nimbus-7 हो।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →