Sign up to unlock unlimited practice & mock exams.

Sign up free

Environment Questions

Practice Environment MCQ questions with detailed answers and explanations.

1

वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ ?

Options

Select an option above to reveal the answer.

2

सन् १९९२ जुन ५ देखि १४ सम्म ब्राजिलमा भएको पृथ्वी सम्मेलनको घोषणा पत्रमा उल्लेख भएको विषय कुन होइन ?

Options

Select an option above to reveal the answer.

3

जैविक विविधताको सम्बन्धमा तलका भनाइहरु विचार गर्नुहोस् :

Statements

१. जैविक विविधता बारे सर्वप्रथम ई. ओ. विल्सनले चर्चा गरेका थिए।

२. जैविक विविधता दिवस मे २२ मा मनाइन्छ।

३. पृथ्वीमा १७ लाख भन्दा बढि प्रजातिको पहिचान भइसकेको छ।

४. जैविक विविधताको हिसाबले इण्डोनेशिया विश्वकै धनी राष्ट्र हो।

4

विभिन्न वनस्पतिहरूको प्रकारको बीचमा विचार गर्नुहोस् र गलत विकल्प पहिचान गर्नुहोस् ।

Options

Select an option above to reveal the answer.

5

विश्व पानी दिवस कहिले मनाइन्छ ?

Options

Select an option above to reveal the answer.

6

माथि दिइएका वायुमण्डलका तहहरुमा पृथ्वीको सतहदेखि क्रमशः उचाइको क्रममा मिलाइ विकल्प छान्नुहोस् ।

Context: A. Mesosphere B. Stratosphere C. Troposphere D. Thermosphere

Statements

A. Mesosphere

B. Stratosphere

C. Troposphere

D. Thermosphere

7

नेपालमा पहिलो पटक सालकसम्बन्धी राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो?

Options

Select an option above to reveal the answer.

8

अल्लोको बारेमा तलका भनाइहरूमा विचार गर्नुहोस् :

Statements

क. अल्लोको Botanical name Girardinia diversifolia हो ।

ख. यो वनस्पति समुद्र सतहदेखि १२०० मिटर देखि ३००० मिटरसम्मको उचाइमा पाइन्छ ।

9

"हामीले पृथ्वीको संरक्षण गर्न पहिले ध्यान पुर्याउनुपर्छ अनि अरू काम गर्नुपर्दछ ।" भन्ने नाराका साथ सञ्चालन गरिएको Earth First नामको युवाहरूको आन्दोलन कुन देशमा चलेको थियो ?

Options

Select an option above to reveal the answer.

10

नेपाल र भारतबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो?

Options

Select an option above to reveal the answer.

11

दिगो विकासका सिद्धान्तहरू तलकामध्ये कुन हो/हुन् ?

Statements

१. जैविक विविधताको संरक्षण

२. जनसंख्या नियन्त्रण

३. पृथ्वीको बहन क्षमताभित्र रहने

12

तलकामध्ये कुन संरक्षित स्तनधारी जनावर हो / हुन् ?

Options

Select an option above to reveal the answer.

13

वायुमण्डलमा रहेका ग्यासहरुको बढिबाट कमको क्रम मिलाउँदा तेस्रोमा कुन पर्छ ?

Options

Select an option above to reveal the answer.

14

तलका भनाई विचार गर्नुहोस्, माथिको कुन भनाई सही छ / छन् ?

Statements

1. डा. हेमसागर बराल नेपालका पंक्षी विशेषज्ञ हुन् ।

2. डा. मुकेशकुमार चालिसे नेपालको Primates विज्ञ हुन् ।

3. डा. सुन्दरलाल बहुगुणा चिपको आन्दोलनका अगुवा हुन् ।

4. सलिम अलि नेपालका वनस्पतिविद् हुन् ।

15

बेठीक पत्ता लगाउनुहोस् ।

Options

Select an option above to reveal the answer.

16

समूह I र समूह II विच जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. जंगली याक

Group B

1. Hyanea hyaena

Group A

b. नाउर

Group B

2. Anticope cervicapra

Group A

c. कृष्णसार

Group B

3. ovis ammon

Group A

d. हुँडार

Group B

4. Bus mutus

17

स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

Options

Select an option above to reveal the answer.

18

वातावरण दिवस, २०१८ को नारा के हो ?

Options

Select an option above to reveal the answer.

19

डब्लृडब्लुएफ (WWF) को आदर्श वाक्य के हो ?

Options

Select an option above to reveal the answer.

20

समूह I र समूह II वीच जोडा मिलाई कोडबाट उपयुक्त उत्तर छनौट गर्नुहोस् ।

Match the Following

Group A

a. चमेरा संरक्षण क्षेत्र

Group B

1. ललितपुर

Group A

b. जटायु रेष्टुरेन्ट

Group B

2. चितवन

Group A

c. जिन बैंक

Group B

3. कपिलवस्तु

Group A

d. हात्ति प्रजनन केन्द्र

Group B

4. नवलपरासी

21

सगरमाथा वृक्षरोपण महाअभियान कहिलेदेखि सुरु भएको हो?

Options

Select an option above to reveal the answer.

22

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ ‘जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना कहाँ गरियो ?

Options

Select an option above to reveal the answer.

23

विश्व जल तथा मौसम दिवस कहिले मनाइन्छ?

Options

Select an option above to reveal the answer.

24

Green House Effect................ ले सन् ......... मा पत्ता लगाएका हुन् ।

Options

Select an option above to reveal the answer.

25

ब्रुटल्याण्ड कमिसनको प्रतिवेदन अनुसार दिगो विकास भनेको के हो ?

Options

Select an option above to reveal the answer.

Want unlimited Environment practice?

Create a free account for full question sets, timed mock exams, daily quizzes and detailed explanations.

Sign up free