Back to all sets

Economy — Set 9

10 Questions with Answers & Explanations

Set 9 of 11

1

दिएका मध्ये कुन नेपाल सरकारको लगानी भएको वित्तिय संस्था होइन ?

Options

Select an option above to reveal the answer.

2

नेपालमा औद्योगिक गणनाको सुरूवात कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

3

नेपालका जलविद्युत आयोजना र तिनको उत्पादन क्षमताको जोडामा कुन गलत छ ?

Options

Select an option above to reveal the answer.

4

आर्थिक सर्वेक्षण, २०७४/७५ अनुसार आधारभूत तहको खुद भर्नादर र माध्यमिक तहको खुद भर्नादर क्रमशः ............. प्रतिशत र ................. प्रतिशत रहेको छ ।

Options

Select an option above to reveal the answer.

5

विश्व व्यापार संगठनको सदस्यबाट नेपाललाई पुग्ने फाइदाको सम्बन्धमा तलको कुन भनाई सही छ :

Options

Select an option above to reveal the answer.

6

सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो ?

Options

Select an option above to reveal the answer.

7

२०१७ को अर्थशास्त्र विधाको नोबेल पुरस्कार पाउने व्यक्ति को हुन् ?

Options

Select an option above to reveal the answer.

8

राष्ट्रिय आर्थिक गणना २०८२ को गणना कहिलेबाट सुरु गरिने भएको छ ?

Options

Select an option above to reveal the answer.

9

हेटौंडा कपडा उद्योगको निजीकरण कुन प्रक्रियाबाट भएको हो ?

Options

Select an option above to reveal the answer.

10

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →