Back to all sets

Economy — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 11

1

आर्थिक क्षेत्रमा Demonitization भन्नाले के बुझिन्छ ?

Options

Select an option above to reveal the answer.

2

चौथो योजनाको आधार वर्षको गैर कृषि क्षेत्रको औषत वृद्धिदर ............... प्रतिशत रहेकोमा चौथो योजनाको उक्त सूचकको लक्ष्य ...................... प्रतिशत रहेको छ ।

Options

Select an option above to reveal the answer.

3

‘न्युबिज बिजनेस वुमन समिट २०२६’ मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने प्रथम ब्युटिसियन को हुन् ?

Options

Select an option above to reveal the answer.

4

नेपाल सरकारले ५० करोड रुपियाँमाथिको विदेशी लगानी पनि अब स्वचालित मार्ग (Automatic Route) बाट गर्न सकिने नयाँ नियम कहिले राजपत्रमा प्रकाशित गरेको हो ?

Options

Select an option above to reveal the answer.

5

२०७५ साउन १ देखि लागू गरिएको मजदुरहरूको न्यूनतम मासिक पारिश्रमिक रु..........निर्धारण गरिएको छ । यो साविकको न्यूनतम पारिश्रमिक भन्दा .......... प्रतिशतले बढि हो ।

Options

Select an option above to reveal the answer.

6

नेपालका सार्वजनिक संस्थान र तीनको क्षेत्रविच जोडा मिलाउनुहोस् ?

Match the Following

Group A

a. उदयपुर सिमेन्ट उद्योग

Group B

1. व्यापारिक क्षेत्र

Group A

b. नेपाल खाद्य संस्थान

Group B

2. जनउपयोगी क्षेत्र

Group A

c. नेपाल खानेपानी संस्थान

Group B

3. औद्योगिक क्षेत्र

Group A

d. नेपाल वायुसेवा निगम

Group B

4. सेवा क्षेत्र

7

अर्थशास्त्रका पिता मानिने एडम स्मिथको आफ्नो चर्चित पुस्तक "The Wealth of Nations" कहिले प्रकाशित भएको थियो ?

Options

Select an option above to reveal the answer.

8

एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ?

Options

Select an option above to reveal the answer.

9

फोब्र्सद्वारा सन् २०२६ मार्च ११ मा प्रकाशित विश्वका अर्वपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ?

Options

Select an option above to reveal the answer.

10

आर्थिक सर्वेक्षण २०७४/ ७५ अनुसार साक्षरता प्रतिशत सबैभन्दा कम रहेको प्रदेश कुन हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →