Back to all sets

Economy — Set 11

8 Questions with Answers & Explanations

Set 11 of 11

1

एसियाली विकास बैङ्क (ADB) को दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन्?

Options

Select an option above to reveal the answer.

2

सार्वजनिक निजी साझेदारी (PPP) अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट शुरु भएको हो ।

Options

Select an option above to reveal the answer.

3

नेपाल विद्युत प्राधिकरणले मध्यम र साना आकारका र छिटै सम्पन्न गर्न सकिने गरी पहिचान गरेका Super Six आयोजनामा तलकामध्ये कुन-कुन पर्दछन् ?

Statements

क. सोलु खोला जलविद्युत आयोजना

ख. तल्लो सोलु खोला जलविद्युत आयोजना

ग. खारे खोला जलविद्युत आयोजना

4

बैङ्किङ क्षेत्रमा स्प्रेड दर भन्नाले के बुझिन्छ ?

Options

Select an option above to reveal the answer.

5

आर्थिक क्षेत्रमा DTAA को पुरा रुप के हो ?

Options

Select an option above to reveal the answer.

6

एक गाउँ एक उत्पादन कार्यक्रम अर्न्तगत विभिन्न जिल्ला र तिनका उत्पादन क्षेत्रको बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. पाल्पा

Group B

१. टिमुर

Group A

ख. ताप्लेजुङ

Group B

२. किवी

Group A

ग. इलाम

Group B

३. अदुवा

Group A

घ. म्याग्दी

Group B

४. अलैंची

7

औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार तलकामध्ये कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

8

आर्थिक सर्वेक्षण, २०७४/ ७५ अनुसार वैकल्पिक ऊर्जाको प्रयोग गर्ने जनसंख्या कति प्रतिशत रहेको छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →