Back to all sets

Economy — Set 1

10 Questions with Answers & Explanations

Set 1 of 11

1

नेपाल सरकारले हालै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरेको छ?

Options

Select an option above to reveal the answer.

2

औद्योगिक व्यवसाय ऐन, २०७३ मा गरिएको उद्योगहरुको वर्गीकरणमा तलकामध्ये कुन पर्दछ /पर्दछन् ?

Statements

क. निर्माण उद्योग

ख. पर्यटन उद्योग

ग. उत्खनन उद्योग

घ. सेवामूलक उद्योग

3

विसं २०८२ फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण कति पुगेको छ?

Options

Select an option above to reveal the answer.

4

नेपाल सरकारले प्रस्तावित गरेका नयाँ औद्योगिक क्षेत्र र सम्बन्धित जिल्लाको बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. साताखानी

Group B

१. सर्लाही

Group A

ख. दैजी

Group B

२. मकवानपुर

Group A

ग. मुर्तिया

Group B

३. कञ्चनपुर

Group A

घ. मयुरधाप

Group B

४. सुर्खेत

5

राष्ट्रिय जनगणना, २०६८ अनुसार एल. पी. ग्यास प्रयोग गर्ने परिवार कति प्रतिशत रहेका छन् ?

Options

Select an option above to reveal the answer.

6

एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२६ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

Options

Select an option above to reveal the answer.

7

नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

Options

Select an option above to reveal the answer.

8

तलकामध्ये कुन रुसको सहयोगमा निर्माण भएको होइन ?

Options

Select an option above to reveal the answer.

9

विभिन्न संस्था र तिनीहरुको स्थापना वर्षका सम्बन्धमा जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. नेपाल राष्ट्र बैंक

Group B

1. वि.सं. २०२४

Group A

b. राष्ट्रिय बिमा संस्थान

Group B

2. वि.सं. २०१३

Group A

c. नागरिक लगानी कोष

Group B

3. वि.सं. २०४७

Group A

d. रेडियो नेपाल

Group B

4. वि.सं. २००७

10

बैंक अफ द इयर, २०१७ को अवार्ड कुन बैंकले जित्यो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →