Sign up to unlock unlimited practice & mock exams.

Sign up free

Economy Questions

Practice Economy MCQ questions with detailed answers and explanations.

1

निम्नलिखित भनाइबाट ठीक भनाइ छुट्टाउनुहोस् :

Statements

1. नेपालमा सबैभन्दा बढि पर्यटक भारतबाट आउने गर्दछन्।

2. अन्तराष्ट्रिय व्यापार सहजकरणको लागि हाल नेपाल भन्सार प्रशासनले व्यापार सहजकर्ताको भुमिका खेल्दै आएको छ।

3. नेपालमा हालसम्म १३ वटा आवधिक योजना कार्यान्वयन भएका छन्।

2

विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो?

Options

Select an option above to reveal the answer.

3

नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट कति रेमिट्यान्स बाहिरिएको छ ?

Options

Select an option above to reveal the answer.

4

नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

Options

Select an option above to reveal the answer.

5

नेपालका अविष्मरणीय तिथिमितिका सम्बन्धमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. रेडियो नेपालको स्थापना

Group B

1. २००८ श्रावण २२

Group A

b. राजपत्रको प्रकाशन

Group B

2. २००७ चैत २०

Group A

c. नेपालमा सर्वप्रथम बजेट प्रस्तुत गरिएको

Group B

3. २०११ वैशाख १२

Group A

d. नेपाल र भारतबिच कोशी सम्झौता

Group B

4. २००८ माघ २१

6

बैङ्किङ क्षेत्रमा स्प्रेड दर भन्नाले के बुझिन्छ ?

Options

Select an option above to reveal the answer.

7

आर्थिक सर्वेक्षण, २०७४/७५ अनुसार नेपालमा पर्यटकको औसत बसाई अवधि ............ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ............ अमेरिकी डलर पुगेको छ ।

Options

Select an option above to reveal the answer.

8

काठमाडौंमा हिमालयन ट्राभल मार्ट कहिले आयोजना गरियो ?

Options

Select an option above to reveal the answer.

9

तल विभिन्न देशहरू र तिनले सहयोग गरेका नेपालको विकास परियोजनाहरूको जोडा दिइएको छ । ती मध्ये गलत जोडा पहिचान गर्नुहोस् ।

Options

Select an option above to reveal the answer.

10

जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. Hot Money

Group B

1. एउटा बैंकले अर्को बैंकमा खोलेको खाता

Group A

b. Soft Money

Group B

2. जलविद्युत तथा पानी निर्यातबाट कमाइएको विदेशी मुद्रा

Group A

c. White Dollar

Group B

3. कम ब्याजदरमा प्राप्त हुने ऋण

Group A

d. Nortro Account

Group B

4. बढी ब्याज कमाउने मुद्रा

11

आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार खानेपानीको स्रोतको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ?

Options

Select an option above to reveal the answer.

12

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरूको नाम दिइएको छ । पहिलोदेखि पछिल्लोको क्रममा कुन सही छ ?

Options

Select an option above to reveal the answer.

13

आर्थिक सर्वेक्षण, २०७४/७५ अनुसार आर्थिक वर्ष २०७४/७५ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

Options

Select an option above to reveal the answer.

14

सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो ?

Options

Select an option above to reveal the answer.

15

एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२६ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

Options

Select an option above to reveal the answer.

16

तलको भनाइ बारे विचार गर्नुहोस् :

Statements

I. नेपालको प्रमुख खाद्यान्न धान उत्पादनको लागि २५°C देखि ३२°C तापक्रम आवश्यक पर्छ।

II. विश्वमा सबैभन्दा बढि उत्पादन हुने बाली मकै हो।

III. नेपालको तेस्रो बाली गहुँ उत्पादनको लागि १० °C देखि १५°C तापक्रम आवश्यक छ।

IV. नेपालमा मकै खेतीको विस्तारको लागि Maize Mission कार्यक्रम सञ्चालनमा छ।

17

आर्थिक वर्ष २०७५/७६ को बजेटमा चालू र पुँजीगत तर्फ क्रमशः ............... प्रतिशत र ............... प्रतिशत बजेट विनियोजन गरिएको छ।

Options

Select an option above to reveal the answer.

18

सरकारले तर्जुमा गरेको एक सयदिने कार्यसूची अनुसार आगामी पाँच वर्षमा कति रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ?

Options

Select an option above to reveal the answer.

19

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ?

Options

Select an option above to reveal the answer.

20

आर्थिक क्षेत्रमा Demonitization भन्नाले के बुझिन्छ ?

Options

Select an option above to reveal the answer.

21

एक गाउँ एक उत्पादन कार्यक्रम अर्न्तगत विभिन्न जिल्ला र तिनका उत्पादन क्षेत्रको बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. पाल्पा

Group B

१. टिमुर

Group A

ख. ताप्लेजुङ

Group B

२. किवी

Group A

ग. इलाम

Group B

३. अदुवा

Group A

घ. म्याग्दी

Group B

४. अलैंची

22

२०७५ असार १५ मा मनाइएको राष्ट्रिय धान दिवशको नारा के थियो ?

Options

Select an option above to reveal the answer.

23

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८३ वैशाख १५ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ?

Options

Select an option above to reveal the answer.

24

Doing Business Report, 2018 अनुसार नेपाल कति औं स्थानमा रहेको छ ?

Options

Select an option above to reveal the answer.

25

राष्ट्रिय जनगणना २०६८ का तथ्याङ्कहरूको बारेमा विचार गर्नुहोस् :

Statements

क) २०५८ देखि २०६८ सम्म परिवार संख्याको वृद्धि - २२ प्रतिशत

ख) भाडाको घरमा बसोबास गर्ने परिवार - १२.८१ प्रतिशत

ग) सबैभन्दा धेरै जनसंख्या भएको जाति- क्षेत्री - १६.६ प्रतिशत

Want unlimited Economy practice?

Create a free account for full question sets, timed mock exams, daily quizzes and detailed explanations.

Sign up free