Sign up to unlock unlimited practice & mock exams.

Sign up free

Constitution Questions

Practice Constitution MCQ questions with detailed answers and explanations.

1

नेपालको संविधानको सम्बन्धमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. धारा ४९

Group B

1. राज्यको दायित्व

Group A

b. धारा ५०

Group B

2. राज्यका नीतिहरु

Group A

c. धारा ५१

Group B

3. मार्गनिर्देशकका रुपमा रहने

Group A

d. धारा ५२

Group B

4. राज्यका निर्देशक सिद्धान्त

2

नेपालमा संघीय प्रणाली अवलम्बन गर्ने वाचा नेपालको अन्तरिम संविधानको कति औं संशोधनले गरेको थियो ?

Options

Select an option above to reveal the answer.

3

संकटकालिन व्यवस्था सम्बन्धी प्रावधान नेपालको संविधानको कुन धारामा रहेको छ ?

Options

Select an option above to reveal the answer.

4

नेपालको संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको मितिले...... दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ । प्रतिनिधि सभाको अन्तिम मत परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ......... दिनभित्र प्रधानमन्त्रीको नियुक्ति सम्बन्धी प्रक्रिया पुरा गर्नुपर्दछ ।

Options

Select an option above to reveal the answer.

5

नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुने व्यवस्था छ ?

Options

Select an option above to reveal the answer.

6

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ?

Options

Select an option above to reveal the answer.

7

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार संघीय विभाज्य कोषमा जम्मा गरिएको मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट संकलित अन्तः शुल्कको बाँडफाँट देहायको मध्ये कुन अनुपातमा हुने व्यवस्था गरिएको छ ?

Options

Select an option above to reveal the answer.

8

नेपालको संविधान अनुसार प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न कति वर्ष उमेर पुगेको हुनुपर्छ ?

Options

Select an option above to reveal the answer.

9

तल दिइएका कुन- कुन पदाधिकारीको नियुक्ति राष्ट्रपतिबाट हुन्छ ?

Statements

अ) प्रधानमन्त्री

आ) प्रधानन्यायाधिश

इ) सर्वोच्च अदालतका न्यायाधीश

ई) नेपाली राजदूत

10

प्रदेश नम्बर ७ को प्रदेश सभा कति सदस्यीय रहेको छ ?

Options

Select an option above to reveal the answer.

11

नेपाल अधिराज्यको संविधान, २०४७ को संविधान सुझाव आयोगमा तलकामध्ये को सदस्य थिएनन् ?

Options

Select an option above to reveal the answer.

12

नेपालको संविधानमा उल्लेख भएका धारा र ती धारामा भएको व्यवस्थाको सम्बन्धमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

a. धारा ५६

Group B

1. राज्यशक्तिको बाँडफाँड

Group A

b. धारा ५७

Group B

2. राज्यको संरचना

Group A

c. धारा ५८

Group B

3. आर्थिक अधिकारको प्रयोग

Group A

d. धारा ५९

Group B

4. अवशिष्ट अधिकार

13

प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो?

Options

Select an option above to reveal the answer.

14

सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो?

Options

Select an option above to reveal the answer.

15

संसद्मा प्रधानमन्त्री र मन्त्रीको जवाफबाट असन्तुष्ट सांसदहरूले प्रष्टिकरणका लागि पुनः जवाफ माग्ने समयलाई ........ भनिन्छ।

Options

Select an option above to reveal the answer.

16

नेपाल सरकारको कार्यविभाजन र कार्यसम्पादन कसरी हुने व्यवस्था छ ?

Options

Select an option above to reveal the answer.

17

देहायका मध्ये को न्याय सेवा आयोगको सदस्य होइन ?

Options

Select an option above to reveal the answer.

18

उपराष्ट्रपति पदको दोस्रो कार्यकालको लागि नन्द बहादुर पुन कहिले निर्वाचित भएको हुन् ?

Options

Select an option above to reveal the answer.

19

प्रतिनिधि सभाका सभामुखहरूको कार्यकालको आधारमा पहिलोबाट पछिल्लोको क्रममा कुन सही हो ?

Statements

क. रामचन्द्र पौडेल

ख. दमननाथ ढुङ्गाना

ग. तारानाथ रानाभाट

20

प्रदेश प्रमुख सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्था विचार गर्नुहोस् र गलत विकल्प पहिचान गर्नुहोस् ।

Options

Select an option above to reveal the answer.

21

नेपालको अन्तरिम संविधान, २०६३ मा व्यवस्था नभएको र नेपालको संविधानमा थप भएको मौलिक हक तलकामध्ये कुन होइन ?

Options

Select an option above to reveal the answer.

22

जिल्ला न्यायाधीशहरुको नियुक्ति ................. को सिफारिसमा ................. बाट हुन्छ।

Options

Select an option above to reveal the answer.

23

नेपालको संविधानमा राष्ट्रपतिका लागि के-कस्तो योग्यता तोकिएको छ ?

Options

Select an option above to reveal the answer.

24

नेपालको संविधानका अनुसूचीहरूका आधारमा जोडा मिलाउँदा तलकामध्ये कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

25

नेपालको संविधानमा महिलाको अधिकारको बारेमा तलकामध्ये कुन-कुन विषयहरू उल्लेख गरिएको छ ?

Statements

१. आमाको नाममा नागरिकता प्राप्त हुने

२. महिलालाई समान वंशीय हक

३. सम्पत्ति र पारिवारिक मामिलामा दम्पत्तिको समान स्थान

Want unlimited Constitution practice?

Create a free account for full question sets, timed mock exams, daily quizzes and detailed explanations.

Sign up free